सरकार र पहिचानवादीबीच आज वार्ता हुँदै
|

सरकार र पहिचानवादीबीच आज वार्ता हुँदै

झापा । पहिचान र अधिकारको मागसहित आन्दोलनरत संयुक्त संघर्ष समितिले आज बिहिवार कोशी प्रदेश सरकारसँग वार्ता गर्ने भएको छ । आज ११ सदस्यीय वार्ता समिति गठन गरेर उसले वार्ताका लागि आफू तयार रहेको जनाएको हो । यसअघि कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधरसँग वार्ताका लागि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्दै…

राेङमा ‘रोगी’ खाेजिँदै
| |

राेङमा ‘रोगी’ खाेजिँदै

गाेविन्द पाैडेल राेङ । राेङ गाउँपालिकाले रोगी खोज्ने भएको छ । वार्षिक कार्यक्रम “रोगको खोजी” कार्यक्रम दाेश्राे कार्यक्रम सञ्चालन गरिने भएकाे छ । गाउँपालिकाकाे विभिन्न चार स्थानमा सचालन गरिने राेगीकाे खाेजीसहित कृषि, पशु सेवाका कार्यक्रमसहित जेष्ठ नागरिकहरुलाई रेडियाे वितरण कार्यक्रम बिगत केहिदिन देखि सुरु भएको छ । रोङ ५ काे इराैटारबाट थालिएकाे हाे । राेङ…

गिरीबन्धु टी इस्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज
|

गिरीबन्धु टी इस्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज

झापा । सर्वोच्च अदालतले गिरीबन्धु टी इस्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले ओली सरकारको पालामा भएको भूमिसम्बन्धी ऐन २०२१ (संशोधन) लाई खारेज गरी पाउँ भनी परेको निवेदनविरुद्ध सुनुवाइ गर्दै ओली सरकारको पालामा टी इस्टेटलाई आवासीय प्रयोजनका लागि उपयोग गर्न पाउने निर्णय खारेज गरेको हो । प्रधानन्यायाधीश…

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली
| |

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को एक समारोहबीच उद्घाटन गर्दै अध्यक्ष ओलीले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने बताउनुभयो । “ब्रेन ड्रेन र मसल ड्रेनको…

भद्रपुर विमानस्थलबाट श्रोत नखुलेको विदेशी रकम सहित एक भारतीय पक्राउ
| |

भद्रपुर विमानस्थलबाट श्रोत नखुलेको विदेशी रकम सहित एक भारतीय पक्राउ

भद्रपुर  । झापाको भद्रपुर नगरपालिका–८ भद्रपुर विमानस्थलबाट स्रोत नखुलेको ३० हजार भारतीय रूपियाँ, ९ हजार २ सय अमेरिकी डलर, अन्य विभिन्न देशका नोटहरू तथा विभिन्न बैंकका एटिएम कार्डसहित भारत आन्द्रप्रदेश बस्ने ४२ वर्षीय पोलागानी तिरूमाला रावलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा भद्रपुरदेखि काठमाडौं जान लागेका रावको लगेज जाँच गर्ने क्रममा…

बरामद आईफोन दमकको श्रेष्ठ मोवाईल सेन्टरको
| |

बरामद आईफोन दमकको श्रेष्ठ मोवाईल सेन्टरको

झापा । गत आइवारसाँझ काँकडभिट्टाबाट शशस्त्र प्रहरी र मेचि भन्सार कार्यालयको संयूक्त टोलीले पक्राउ गरेको ३३ थान आईफोन दमकको श्रेष्ठ मोवाईल केयर सेन्टरको भएको खुलासा भएको छ । दमकमा केही बर्ष अगाडीबाट आईफोन मात्र बेच्ने श्रेष्ठ मोवाईल केयर सेन्टरले बजार मुल्यभन्दा सस्तोमा फोन दिने गरेको थियो । काँकरभिट्टा भन्सारबाट भित्रने नेपाली सवारी साधनलाई एसियन हाइवे…

|

झापा । नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको शवयात्रामा हजारौले सहभागिता जनाएका छन् । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयबाट निकालिएको शवयात्रामा हजारौको सहभागिता रहेको हो । त्यसअघि स्व. नेता बुढाथोकीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको थियो । उनको शवलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , कांग्रेस महामन्त्री…

पत्रकार सहारा उपचार कोषलाई शिक्षासेवी ढुंगानाको ३ लाख ५१ हजार सहयोग
| |

पत्रकार सहारा उपचार कोषलाई शिक्षासेवी ढुंगानाको ३ लाख ५१ हजार सहयोग

बिर्तामोड । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् ।  नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा  ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे । कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको…

भद्रपुरमा चोरी बढ्नुको सात कारण ? दोषी को ?
| |

भद्रपुरमा चोरी बढ्नुको सात कारण ? दोषी को ?

दीपक अधिकारी भद्रपुर । पछिल्लो समय झापाको सदरमुकाम भद्रपुर नगरपालिका क्षेत्र लगायत छिमेकी गाउँपालिकाहरूमा चोरीको बिगबिगी बढेको छ । सामान्य जुत्ता–चप्पलदेखि कोदालो, धान, ट्रस पाइप, रड, टेलिफोनको तार, पानीको कल, साइकल, मोटरसाइकल, मोबाइल, सुन–चाँदी,  नगदलगायत पसल फोडेर, घर फाँडेर, कार्यालय फोडेर चोरी नभएको दिन छैन । अझ एकै दिन दर्जनौँ ठाउँमा चोरी भइरहेको छ । प्रहरी…

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन
|

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन

झापा । नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री झापा अर्जुनधारा निवासी बुढाथोकीको गएराति ११ः३० बजे बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।उनी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । ‘सेतो बाघ’ उपनामले परिचित बुढाथोकी कांग्रेसभित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे…