कनकाईमा पालिकास्तरीय फुटबल प्रतियोगिता हुने
| |

कनकाईमा पालिकास्तरीय फुटबल प्रतियोगिता हुने

कनकाई । झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले अघिल्ला वर्षहरु झै आफ्नो वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमलाई सञ्चालन गर्ने तयारी गरेको हो । कनकाई माविको खेल मैदानमा माघ ६ गतेदेखि पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने गरी खेल…

स्थानीय तह स्वमुल्याङ्कनमा सूर्योदय जिल्लाकै उत्कृष्ट स्थानीय तह
|

स्थानीय तह स्वमुल्याङ्कनमा सूर्योदय जिल्लाकै उत्कृष्ट स्थानीय तह

इलाम । इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाको स्थानीय तहमध्ये उत्कृष्ट स्थानीय तह भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०७९/०८० को पछिल्लो नतिजाअनुसार सूर्योदय जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको हो । जिल्लाका १० स्थानीय तहमध्ये सूर्योदय नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन लिजामा…

ओमन पुगेकी झापाकी महिलाको रोदन–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’
|

ओमन पुगेकी झापाकी महिलाको रोदन–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

काठमाडौँ । झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु(याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी उनलाई हरेक दिन घर मालिकले शारीरिक तथा मानसिक यातना दिन थाले । आफूलाई ओमानको बर्खर भन्ने ठाउँमा बन्दी बनाएर राखेको भन्दै…

गाउँ–गाउँमा खेलकुद ‘क्रेज’
| |

गाउँ–गाउँमा खेलकुद ‘क्रेज’

इलाम । जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो । यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ…

झापामा एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण
| |

झापामा एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण

झापा । झापा गाउँपालिकाको एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण देखिएको छ । झापा गाउँपालिकाको ७ को सन्थाल बस्तीका ६ जनालाई दादुरा देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु ४ जना महिला र २ जना पुरुष रहेका छन् । सन्थाल बस्तीका सन्थाल समुदायका दुई जना, थापा थरका तीन जना र बराइली थरका…

राष्ट्रियसभा निर्वाचन : कोशीमा को बलियो ?
| |

राष्ट्रियसभा निर्वाचन : कोशीमा को बलियो ?

झापा । माघ ११ मा राष्ट्रिय सभा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा दुई सिटका लागि कोशीमा पाँचजनाको उम्मेदवारी परेको छ । महिलामा सत्तागठबन्धनबाट माओवादीकी चम्पादेवी कार्की र एमालेबाट रुकमिणी कोइरालाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, अन्यमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका पर्शुराम अधिकारी र राप्रपाका उद्धव पौडेलले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ ।…

सुजनको शतकले पनि जोगिएन कोशी
| |

सुजनको शतकले पनि जोगिएन कोशी

काठमाडौँ ।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो दिनसम्म केही नियमित संयोगहरू छन् । लगातार चौथो दिनको खेलमा पनि शतक बनेको छ । यी सबै शतक त्रिवि क्रिकेट मैदानमा बनेका छन् । शतक बनाउने खेलाडी पहिला ब्याटिङ गर्ने टोलीका छन् ।  कोशी प्रदेशका सुजन थपलियाले शतक बनाउने सूचीमा मंगलबार आफ्नो पनि नाम लेखाए । उनले नेपाल पुलिस क्लबविरुद्ध १…

तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा वर्षा
| |

तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा वर्षा

काठमाडौं । देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।…

अयोध्यामा कालीगण्डकीका शालिग्राम
| | |

अयोध्यामा कालीगण्डकीका शालिग्राम

काठमाडाैं  । भारतको अयोध्यास्थित राम मन्दिरको मुख्य गर्भगृहमा कालीगण्डकीबाट लगिएका दुई शालिग्राम राखिने भएको छ । रामको बाल्यकालको मूर्ति बनाउन कालीगण्डकीबाट लगिएका दुई शिला भने बाहिरै रहने भएका छन् । दुई शिलामध्ये एउटा काट्ने क्रममा धर्सा देखिएपछि शीला (ढुंगा) लाई भने गर्भगृह बाहिरै राखिने भएको छ । दुई ठूला शिलामुनि भेटिएका दुई शालिग्राम राम मन्दिरको गर्भगृहमा सधैँका लागि…

नेप्से परिसूचक ६ महिनायताको उच्च 
| |

नेप्से परिसूचक ६ महिनायताको उच्च 

काठमाडाैं  । सेयर बजारमा करिब दुई वर्षयताकै उच्च अंकको कारोबार भएको छ । लामो समयदेखि सुस्त सेयर बजारमा मंगलबार आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको कारोबार भयो । आइतबारको तुलनामा नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुग्दा सेयर कारोबार तीन अर्बले बढेको हो । आइतबार पाँच अर्ब चार करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसअघि २० माघ…