झापामा हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु
|

झापामा हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु

झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाए । यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चारजनाले ज्यान…

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित
|

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित

झापा ।नेकपा माओवादी केन्द्रको भ्रातृसंस्था प्रेस सेन्टर नेपालको अध्यक्ष कमल गिरी निर्वाचित भएका छन्। गएराति सम्पन्न मतदानमा गिरीले ३६६ मत ल्याएर विजयी भए। उनको प्रतिस्पर्धी दीपेन्द्र रावलले १ सय ७५ मत पाए। यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारीले ३९७ मत ल्याएर विजयी हुँदा सुदिप बर्देवालाई पराजित भए। सेन्टरको ५ जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन्।…

वरिष्ठ पत्रकार कोइरालाको आज अन्त्येष्टि गरिने
|

वरिष्ठ पत्रकार कोइरालाको आज अन्त्येष्टि गरिने

काठमाडौँ । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ ।  केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा  उपचारकै क्रममा मृत्यु भएको हो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए।  कोइराला परिवारका एक मात्र कम्युनिस्ट र…

आज ईद मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा
|

आज ईद मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा

झापा । आज इस्लाम धर्मावलम्बीहरुले ईद मनाउँदै छन् । ईद पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

युवकको मुखमा प्रेमिकाको फसेपछि….
|

युवकको मुखमा प्रेमिकाको फसेपछि….

बेइजिङ । चीनको जिलिन शहरमा एउटा अचम्मको घटना सार्वजनिक छ । एक जोडी रेस्टुरेन्टमा खाना खाइरहेका थिए । तर ठट्टा गरिरहँदा यस्तो दुर्घटना भयो कि दुवै जना हतारमा अस्पताल जानु पर्‍यो ।  २५ वर्षीया ली र उनको प्रेमी वाङ रमाइलो भिडियो बनाउँदै थिए । भिडियो च्यालेन्ज पूरा गर्ने क्रममा लीले वाङको मुखमा आफ्नो औँला हालिन् ।…

इलाममा १५ दिनदेखि बेपत्ता विमलाको शव माटोमुनि भेटियो उनकै श्रीमानले गाडेको अनुमान
| |

इलाममा १५ दिनदेखि बेपत्ता विमलाको शव माटोमुनि भेटियो उनकै श्रीमानले गाडेको अनुमान

इलाम । इलाममा १९ वर्षीया युवतीको शव माटोमुनि गाढिएको अवस्थामा फेला परेको छ । चैत १ देखि हराइरहेकी फाकफोकथुम गाउँपालिका–३, सल्लेरीकी विमला कट्टेलको शव १५ दिनपछि फेला परेको प्रहरीले जानकारी दिएको हो । उनि गर्भवती रहेको र यही चैत १८ गतेको नानी जन्मने डेट रहेको पारिवारिक स्रोतले जानकारी दियो । विमलाको शव फाकफोकथुम–२, धार्नेखोपको दाहाल…

२७ महिनासम्म पनि आफ्नै नियमावली बनाउन नसक्ने कोशी प्रदेश सभाले अरु के काम गर्ला ?
| |

२७ महिनासम्म पनि आफ्नै नियमावली बनाउन नसक्ने कोशी प्रदेश सभाले अरु के काम गर्ला ?

झापा  । दोस्रो कार्यकालको २७ महिनासम्म पनि कोशी प्रदेश सभाले आफ्नै नियमावली बनाउन सकेको छैन । संसद्को पहिलो कार्यकालमा बनेको प्रदेश सभा सञ्चालन नियमावलीमार्फत नै सदन चलिरहेको छ ।  संसद्को दोस्रो कार्यकालको छैटौँ अधिवेशनमा नियमावलीको मस्यौदा पेस गर्ने तयारी थियो । तर, सरकारले गत बिहीबार अधिवेशन नै अन्त्य गरिदिएको छ । जसकारण सभाले नियमावलीका लागि अझै कम्तीमा एक–दुई महिना कुर्नुपर्ने…

ऋषिले तपस्या गरेको स्थानमा रावणको मूर्ति बन्दै
|

ऋषिले तपस्या गरेको स्थानमा रावणको मूर्ति बन्दै

म्याग्दी । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा…

आजको मौसम
| |

आजको मौसम

झापा । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त…

आज गणतन्त्रवादी र राजावादीको भृकुटीमण्डप र तीनकुनेमा मेला छ
| |

आज गणतन्त्रवादी र राजावादीको भृकुटीमण्डप र तीनकुनेमा मेला छ

काठमाडौँ । आज गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थकले काठमाडौँमा एकै दिन प्रदर्शन गर्ने भएका छन् । प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका राजावादी समुहले प्रदर्शन छन् । भद्रकालीमा कमान्ड सेन्टर, एसएसपीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन दुई पक्षधरले शक्ति प्रदर्शनलाई मध्यनजर गरेर उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा…