मधेसमा जसपा संसदीय दलको नेता बन्न लालबाबु र सरोजकुमार मैदानमा
मधेस प्रदेशमा जनता समाजवादी पार्टीले चुनाव गरेर संसदीय दलको नेता चुन्ने भएको छ।
संसदीय दलको नेता बन्न मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पूर्वसभामुख सरोजकुमार यादवले उम्मेदवारी दिएका छन्।
यसअघि संसदीय दलको नेतामा अन्य आकांक्षीहरू देखिए पनि उनीहरूले यादवलाई समर्थन गरेको जसपा स्रोतको भनाइ छ।
मधेस प्रदेशमा जसपाका १६ जना सांसद छन्।
जसपाले केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सत्ता गठबन्धनमा भएका दलहरूले मधेसमा मुख्यमन्त्री जनता समाजवादी पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले आलोपालो चलाउने सहमति गरेका छन्।
उक्त सहमतिअनुसार सरकार बनेको खण्डमा आज जो जसपा संसदीय दलको नेता बन्छ उही नै मधेसको मुख्यमन्त्री बन्ने सम्भावना छ।
संसदीय दलको नेता छान्न आजै चुनाव हुने जनाइएको छ।
Source: Setopati
Hi there, just became alert to your blog through Google, and
found that it’s truly informative. I’m gonna watch out for brussels.
I will appreciate if you continue this in future. A
lot of people will be benefited from your writing. Cheers!
Escape rooms hub
Very superb info can be found on web blog..
Hey I know this is off topic but I was wondering if you knew of any widgets I could add to my blog that automatically tweet my newest twitter updates. I’ve been looking for a plug-in like this for quite some time and was hoping maybe you would have some experience with something like this. Please let me know if you run into anything. I truly enjoy reading your blog and I look forward to your new updates.
Saved as a favorite, I really like your blog!