जिर्मले लिगकाे तेश्राे हप्ता सकियाे
|

जिर्मले लिगकाे तेश्राे हप्ता सकियाे

गाेबिन्द पाेडेल राेङ फुटबल खेलकाे बिकासकाे लागि खेलाउन थालिएकाे जिर्मले फुटबल लिगले तेश्राेहप्ता पार गरेकाे छ । हरेक शुक्रबार र शनिवारवडाकाे चारवटा बिभिन्न खेल मैदानमा दुई दुई खेल लगातार नाै हप्तासम्म छत्तिस पटक हुने भएकाे छ भने हरेक खेलमा उत्कृस्ट खेलाडिलाई वडा भित्रका कर्मचारि,शिक्षक हरुले नगद पुरस्कार प्रदान गर्ने गरेकाे वडा सचिव खगेन्द्र खतिवडाले बताए…

आम्दामीको श्रोत बन्दै एवोकार्डो
|

आम्दामीको श्रोत बन्दै एवोकार्डो

गोबिन्द पौडेल रोङ । किसानहरुको लागि अहिले भरपर्दो आम्दामिको श्रोत बन्दैछ एवोकार्डो । कम मेहनत र लगानीमा उत्पादन हुने,समसितोष्ण हावापानी भएको पाखाभित्ता,कान्ला टार जतासुकै फस्टाउने, एभोकार्डोको एक रुखवाट नै पचास हजार माथि आम्दामि हुने भएपछि किसानको लगाव यस खेति प्रति बढेको हो । रोङ गाउपालिकाको सलकपुरमा रोमस अधिकारिले ईलाममा नै पहिला भित्र्याएको मानिने यस फलबाट…

चिया बगानमा झुन्डिए एक युुवा, खुलेन अझै पहिचान
| |

चिया बगानमा झुन्डिए एक युुवा, खुलेन अझै पहिचान

बिर्तामोड । झापाको बिर्तामोड–६ मा रहेको चिया बगानमा बिहिवार बिहान एकजना युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बिर्तामोड बजार नजिकै पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको चिया बगानमा रहेको रुखमा झुन्डिएको ती युवाको अहिलेसम्म पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो । अहिलेसम्म पनि सनाखत हुन नसकेकाले सव घटना स्थलमा नै…

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका
|

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।  काठमाडौँ अवतरण गरे लगत्तै विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२…

नेपालमै पहिलो पटक कन्याममा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण
| | | |

नेपालमै पहिलो पटक कन्याममा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण

सूर्योदय। विदेशी मुद्रा आर्जनका लागि महत्त्वपूर्ण मानिने नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवर्द्धन केन्द्रको निर्माण सम्पन्न भएको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा केन्द्रको निर्माण गरिएको हो । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण गरिएको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठुलो सहयोग पुग्ने अपेक्षा लिइएको छ । कूल…

चेक बाउन्सका मुद्दाको चाङ
| | |

चेक बाउन्सका मुद्दाको चाङ

बिर्तामोड । पछिल्लो समय झापामा चेक बाउन्सको समस्या बिकराल बन्दै गएको छ । गत आर्थिक बर्ष ०७९/८० मा २ सय ४३ वटा चेक बाउन्सको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षको मंसिरसम्ममा ६५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । गत वर्षको…

राष्ट्रिय सभामा एमालेलाई शून्य नबनाउ प्रधानमन्त्रीसामु ओलीको हारगुहार
|

राष्ट्रिय सभामा एमालेलाई शून्य नबनाउ प्रधानमन्त्रीसामु ओलीको हारगुहार

काठमाडौं । बालुवाटारमा बुधबार अपराह्न बसेको सत्ताघटक चार दलको बैठक सकिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बालुवाटारमा करिब दुई घन्टा छलफल भएको हो। छलफलमा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा चुनाव, भारतीय विदेश मन्त्री एस जयशंकरको बिहीबारदेखि हुने भ्रमणलगायत विषयमा कुरा राखेका…

बुलेटको रिहाइको माग गर्दै मेची राजमार्ग बन्द, यातायात सेवा प्रभावित
|

बुलेटको रिहाइको माग गर्दै मेची राजमार्ग बन्द, यातायात सेवा प्रभावित

झापा । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ । सङ्घर्ष समितिले बुलेट किराँती (अन्जेश राई) को रिहाइको माग गर्दै आज र भोलि मेची राजमार्ग बन्दको आह्वान गरेको हो । सङ्घर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने…

इलामको रोङमा व्यावसायिक मौरीपालन
| |

इलामको रोङमा व्यावसायिक मौरीपालन

इलाम ।  इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ ।  रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेको छ । करिब ४० वटाका दरले पाँच वटा छुट्टाछट्टै स्थानमा घार…

बुद्धशान्तिमा हात्तीले तीनवटा घर भत्कायो
|

बुद्धशान्तिमा हात्तीले तीनवटा घर भत्कायो

बुद्धशान्ति । जंगली हात्तीले झापाको बुद्धशान्तिमा तीनवटा घर भत्काएर क्षति पुर्‍याएको छ । सोमवार राति १२.५० बजे आएको हात्तीले बुद्धशान्ति गाउँपालिका-५ आयाबारी थारु गाउँमा क्षति गरेको हो । हात्तीले लुँदा दनुवारको अन्दाजी १० मन धान खाएर र घरको टाटीबेरा भत्काएर अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको छ भने दिपनारायण दनुवारको पनि अन्दाजी १० मन धान…