कांग्रेस संसदीय दलको बैठक बस्दै, आज देउवाले बोल्ने
|

कांग्रेस संसदीय दलको बैठक बस्दै, आज देउवाले बोल्ने

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। संसदीय दल बैठकमा सांसदहरूलाई विभिन्न ७ एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ। संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा…

संसद् गतिरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै एमाले

संसद् गतिरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् गतिरोधलगायत पछिल्लो राजनीतिक अवस्थाबारे विशेष पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दै छ। आइतबार मध्याह्न १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमालेका प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिएका छन्। पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओली उपस्थित हुने र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीले धारणा सार्वजनिक उनले जानकारी दिए। त्रिभुवन विमानस्थलअगाडिबाट एक…

पोलिसी ह्याकाथन गर्दै कांग्रेस, पुरस्कार ३ लाख दिने

पोलिसी ह्याकाथन गर्दै कांग्रेस, पुरस्कार ३ लाख दिने

नेपाली कांग्रेसले पोलिसी ह्याकाथन गर्ने भएको छ। ‘समुन्नत नेपाल, सम्मानीत नेपाली’ को लक्ष्य हासिल गर्न युवाहरूलाई नीति निर्माण र छलफलमा सक्रिय संलग्न गराउन ह्याकाथन गर्न गर्न लागिएको कांग्रेसले जनाएको छ। ‘युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउन कांग्रेसले पोलिसी ह्याकाथन गर्न लागेको हो,’ सहमहामन्त्री जीवन परियारले भने, ‘यो युवाहरूको ऊर्जा, रचनात्मकता र अन्तरदृष्टि ग्रहण…

जहाज नउडेपछि भरतपुरमै रोकिए प्रधानमन्त्री प्रचण्ड

जहाज नउडेपछि भरतपुरमै रोकिए प्रधानमन्त्री प्रचण्ड

मौसमको खराबीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ चितवनमै रोकिएका छन्। शक्रबार भरतपुर आइपुगेका प्रधानमन्त्री दाहाल शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। उनी आइतबार विहान ७:३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने  तयारी थियो। तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले बताए। ‘विहान ८:५५ मा…

कसले चलाउँदैछ झापा कारागारभित्रको प्रशासन ?

कसले चलाउँदैछ झापा कारागारभित्रको प्रशासन ?

झापा जिल्ला कारागार भद्रपुर चौकीदारविहीन भएको छ । भाइ चौकीदारको विषयले गत शुक्रवार ठूलै हुलदङ्गा भएपछि चौकीदार लयप्रसाद शिवाकोटीले सरुवा मागेका थिए । उनको झुम्का कारागार सरुवा भएपछि अहिले झापाको कारागार चौकीदारविहीन भएको हो । भाइ चौकीदार मनोज लावतीलाई झुम्का कारागार सरुवाका लागि बाहिर निकाल्दा जेलभित्र ठूलो हुलदङ्गा भएको थियो । प्रशासन र सुरक्षाकर्मीपछि हटेकै…

देउवाले ७१० केन्द्रीय सदस्य बनाए पनि नेविसंघमा विवाद, समानान्तर समिति घोषणा तयारी

देउवाले ७१० केन्द्रीय सदस्य बनाए पनि नेविसंघमा विवाद, समानान्तर समिति घोषणा तयारी

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद देखिएको छ। सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी १० बजे ७ सय १० सदस्यीय नेविसंघ केन्द्रीय समिति विस्तार गरेका थिए। सभापति देउवाले वि.सं. २०७८ चैत ९ गते नेविसंघ तदर्थ समिति अध्यक्षमा दुजाङ शेर्पालाई तोकेका थिए। अध्यक्ष तोकेको १६ महिनापछि नेविसंघ केन्द्रीय समितिमा ७ सय १० जनालाई मनोनीत…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ। मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक कार्यसूचीमा अघि बढ्न सकेन। गत साउन २ गते एक क्विन्टलभन्दा बढी सुन त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको प्रकरणमा सांसदले उठाएको प्रश्नको जवाफ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएका थिए। तर,…

टेकु प्रहरी परिसर अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको घटनामा छानबिन समिति गठन 

टेकु प्रहरी परिसर अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको घटनामा छानबिन समिति गठन 

जिल्ला प्रहरी परिसर काठमाडौं टेकु अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको विषयमा छानबिन समिति गठन भएको छ। मगर तथा तामाङ समुदायले अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने मागसहित प्रहरी परिसर अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनीमाथि कुटपिट गरेको भन्दै गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रहरीले नियन्त्रणमा लिनेक्रममा…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको हो। बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ। यस्तै, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। यसका साथै, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश…

सुन प्रकरणमा दोषी देखिए जुनसुकै पार्टीका भए पनि छुट हुँदैनः गृहमन्त्री श्रेष्ठ

सुन प्रकरणमा दोषी देखिए जुनसुकै पार्टीका भए पनि छुट हुँदैनः गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए माओवादी या कुनै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्न निर्वाध छाडिएको बताएका हुन्। ‘त्यो भेपको फाइल गृहमन्त्रीको टेबलमा छ नि भन्नुभयो, मेरा एकदम अनन्य मित्रले,’ रास्वपाका सभापति लामिछानेलाई…