आम्दामीको श्रोत बन्दै एवोकार्डो
गोबिन्द पौडेल रोङ । किसानहरुको लागि अहिले भरपर्दो आम्दामिको श्रोत बन्दैछ एवोकार्डो । कम मेहनत र लगानीमा उत्पादन हुने,समसितोष्ण हावापानी भएको पाखाभित्ता,कान्ला टार जतासुकै फस्टाउने, एभोकार्डोको एक रुखवाट नै पचास हजार माथि आम्दामि हुने भएपछि किसानको लगाव यस खेति प्रति बढेको हो । रोङ गाउपालिकाको सलकपुरमा रोमस अधिकारिले ईलाममा नै पहिला भित्र्याएको मानिने यस फलबाट…