पाँचौं मेचीनगर गोल्डकप : आज मछिन्द्र र एपीएफ भिड्ने
| |

पाँचौं मेचीनगर गोल्डकप : आज मछिन्द्र र एपीएफ भिड्ने

काँकरभिट्टा । पाँचौं मेचीनगर गोल्डकपमा आज मछिन्द्र र एपीएफ आमनेसामने झापा । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौं बिच खेल हुनेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको…

कोशीमा चट्याङ्गसहित वर्षा
| |

कोशीमा चट्याङ्गसहित वर्षा

झापा । पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली…

राप्रपाले काठमाडौँ महानगरलाई तिर्‍यो एक लाख जरिवाना, एमालेले तिरेन
|

राप्रपाले काठमाडौँ महानगरलाई तिर्‍यो एक लाख जरिवाना, एमालेले तिरेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाले फोहोरमैला गराएको भन्दै जरिवाना तोकेपछि दुईपटक जरिवाना तिरेको छ। राप्रपाले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत महानगरपालिकालाई एक लाख जरिवाना बुझाएको छ। यसअघि पनि राप्रपाले जरिवाना तिरेको छ। गत वैशाखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चैत २७ गते प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेकाले पाँच हजार र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै…

पाँचौं मेचीनगर गोल्डकपमा आज धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै
| |

पाँचौं मेचीनगर गोल्डकपमा आज धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै

झापा । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी सुनसरीले दोस्रो प्रतियोगितामा खेल्न नेपाल आएको विदेशी टिम उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दैछ । व्ल्याक बुल्स एफसी यसअघि आहारारा पोखरा गोल्डकप खेल्न नेपाल आएको थियो । नेपालमा खेलेको पहिलो पटक नै उसले विभागीय टिम नेपाल पुलिस क्लबलाई…

‘माग्ने राजा’ राजाका समर्थकको दृश्य
| |

‘माग्ने राजा’ राजाका समर्थकको दृश्य

आइतबार दिउँसो पोखराबाट समिट एयरको चार्टर्ड विमानमार्फत काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थलको मुख्यद्वारमा राष्ट्रिय झण्डा लिएर उपस्थित भएका हजारौं राजावादी समर्थकहरूको दृश्य फिल्ममा समेत हेर्न पाइने भएको छ । महाशिवरात्रिको दिनदेखि छायांकनरत फिल्म ‘माग्ने राजा’मा राजावादी समर्थकहरूको प्रदर्शनलाई कैद गरिएको हो । निर्देशक ऋषि लामिछानेले फिल्ममा पूर्वराजाको दृश्य भने कैद नगरिएको…

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण
| |

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण

झापा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत आज मनोनयन पत्र वितरण हुँदैछ।  निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ।  आज मनोनयनपत्र वितरण भएपछि भोलि प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन दर्ता गर्ने तालिका छ। यस्तै २८ गते उम्मेदवारको दाबी विरोध र सोही दिन बेलुकी…

शिवानी हाइड्रोको लापरवाहीले छियाछिया खाल्टे गाउँ

शिवानी हाइड्रोको लापरवाहीले छियाछिया खाल्टे गाउँ

पाँँच मेगावाट क्षमताको फावा खोला जलविद्युत् आयोजनाको लापरबाहीले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका– २, खाल्टेको एउटा बस्ती नै पहिरोको जोखिममा परेको छ । शिवानी हाइड्रोपावरले निर्माण गरेको आयोजनाको फोरवेबाट ओभरफ्लो पानी पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने पहरास्थित काबेली नदीको मध्यभागमा झार्दा भिरमा पहिरो गइरहेको छ । पहिरो काबेली नदीसम्म झरेको छ । ‘यसरी नै अव्यवस्थित छाड्ने हो भने…

मेचीनगर गोल्डकप : कमजोर प्रदर्शनका बीच चर्च ब्वाइजको कठिन जित

मेचीनगर गोल्डकप : कमजोर प्रदर्शनका बीच चर्च ब्वाइजको कठिन जित

काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।   निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४…

आज काठमाडौंमा राजावादीको मेला
| |

आज काठमाडौंमा राजावादीको मेला

झापा । पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज राजधानी फर्किने दिनलाई अवसर पारेर राजावादीहरूले शक्तिप्रदर्शन गर्न लागेका छन् । एक महिनादेखि पूर्वराजा ज्ञानेन्द्र पोखरामा बस्दै आएका थिए । राजतन्त्रको वकालत गर्दै आएका दलहरू राप्रपा र राप्रपा नेपाल तथा राजावादी समूहहरूले शाहलाई त्रिभुवन विमानस्थलदेखि नारा–जुलुस गर्दै निर्मलनिवास पुर्‍याउने तयारी थालेका हुन् । अपराह्न विमानस्थलमा ओर्लिएपछि गौशाला, चाबहिल, महाराजगन्ज…

इलामको कोसेली घ्यू, ललिपप र बम्बइसन
| |

इलामको कोसेली घ्यू, ललिपप र बम्बइसन

इलाम ।  सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ ।  कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै…