झापामा फेरि आगलागी, गोठभित्रै खसीबाख्रा जलेर मरे
| |

झापामा फेरि आगलागी, गोठभित्रै खसीबाख्रा जलेर मरे

झापा । झापा गाउँपालिका– ६ बस्ने शकुन्तला खड्काको गोठमा आगलागी हुँदा दुईवटा खसीबाख्रा जलेर मरेका छन् । हिजो राति १० बजेको समयमा खड्काको गोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्कन गई आगलागी भएको हो । आगलागीबाट टिनको छानो टाटी बेरा भएको गोठ पूर्ण रुपमा जल्दा गोठभित्र रहेका एउटा खसी र एउटा बाख्रासमेत जलेर मरेका छन्…

आज उधौली पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै
| |

आज उधौली पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको…

झापास्थित राइजिङ कृषि फर्ममा आगलागी, अन्दाजी ४० लाखभन्दा बढीको क्षति 
|

झापास्थित राइजिङ कृषि फर्ममा आगलागी, अन्दाजी ४० लाखभन्दा बढीको क्षति 

झापा । झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा गएराति आगलागी भएको छ । आगलागीमा परी जिउँदो तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट हुँदा अन्दाजी ४० लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । झापा-६  स्थित युवा टोलमा खेम राई, देउमान गुरुङ, गणेश भट्टराई, मनमाया राई, सपना राई र अनिता राईले संयुक्त लगानी…

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा अध्यक्षमा सापकोटा
| |

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा अध्यक्षमा सापकोटा

बर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको आगामी दुई वर्षका लागि शिवसताक्षीका व्यवसायी विनोद सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका छन् । सापकोटा यस अघि उपाध्यक्ष पदमा थिए । १३ वर्षदेखि पुस्तक तथा स्टेशनरीको व्यवसाय गर्दै आएका उनि पत्रकारिता पेसामा पनि क्रियाशील छन् । झापाको कनकाईस्थित धनुषकोटी धाममा सोमबार सम्पन्न अधिवेशनले वरिष्ठ…

उधौली पर्वको अवसरमा माङसेबुङमा साकेलाशिली प्रदर्शन
|

उधौली पर्वको अवसरमा माङसेबुङमा साकेलाशिली प्रदर्शन

माङसेबुङ । किरातीहरूको पर्व उधौलीको अवसरमा इलामको माङसेबुङ-६ मा वृहत्त साकेलाशिली प्रदर्शन गरिएको छ ।  उधोलीसँगै किरातीहरूको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा माङसेबुङ-६ स्थित हस्टेमा किरात राईहरूको सांस्कृतिक नृत्य साकेलाशिलीको प्रदर्शन भएको हो । किरात राई यायोक्खा पारुहाङ टोल इकाई समितिको आयोजनामा भएको उक्त कार्यक्रममा माङसेबुङ, चुलाचुलीसँगै पाँचथरको मिक्लाजुङसहित १४ साकेला टोलीले साकेलाशिली प्रदर्शन…

पत्रकार सहारा उपचार कोषमा एकै दिन जुट्यो ९ लाख बढी

पत्रकार सहारा उपचार कोषमा एकै दिन जुट्यो ९ लाख बढी

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सोमबार एकैदिन नौ लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ । सोमबार बिर्तामोडमा महासंघ झापाको ३५औं स्थापना दिवसको अवसर पारेर सामाजिक तथा व्यवसायिक क्षेत्रका दाताहरुले पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापित उक्त कोषमा नगद तथा चेक प्रदान गरेका हुन् ।  कोषलाई एक करोड रुपैयाँ पुर्याउने…

पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस ,संस्थापकहरुलाई सम्मान
|

पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस ,संस्थापकहरुलाई सम्मान

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ ।कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए ।महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा…

झापामा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
|

झापामा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कमलमा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका-४ स्थित ज्योति चोकमा सोमबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटरको पछाडि…

इलामका किसानलाई ‘मिल्क होलिडे’ को त्रास
| |

इलामका किसानलाई ‘मिल्क होलिडे’ को त्रास

इलाम ।  सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराई प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन्। ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय एक दुग्ध उद्योगलाई दुग्ध बिक्री गर्छन्।   तर पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू र छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ। ‘हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ’, उनले भने,…

हराउँदै परम्परागत ठेकी
| |

हराउँदै परम्परागत ठेकी

अर्जुनधारा । ‘चैत/बैशाखको टन्टलापुर घाममा तिर्खा मेट्न एक अम्खोरा मोही खाएर गाम्चाले पसिना पुस्दै बारदलीमा बसेर हावा खानुको आनन्द शहरिया मानिसलाई के थाहा ?, ’ झापा अर्जुनधाराको पुरानो बाजारमा ठेकी बेच्न बस्नुभएका डिल्लीराम घतानीकाले ग्रहकलाई सुनाउनुभयो । शहर केन्द्रित बसोवास र आधुनिक जीवनशैलीका कारण पराम्परागत काठका ठेकी हराइसकेको छ । ‘दुई चार–पाथी जाने ठेकीमा घार्घुर–घार्घुर…