काठ तस्करी प्रकरण : झापामा सशस्त्रका घुमुवा कुँवरको दबदबा, डीएसपी नेतृत्वमा बन्यो छानबिन समिति
|

काठ तस्करी प्रकरण : झापामा सशस्त्रका घुमुवा कुँवरको दबदबा, डीएसपी नेतृत्वमा बन्यो छानबिन समिति

झापा । झापामा सादा पोसाकका (घुमुवा) सशस्त्र प्रहरी सहायक निरीक्षक सिद्धार्थ कुँवर (सिकेन्द्र)को मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको घटना सार्वजनिक भएसँगै सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश कटुवालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । सशस्त्र प्रहरी नम्बर नेपाल नम्बर २ गण झापाले छानबिन समिति गठन गरेको गणका सशस्त्र प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठले जानकारी…

आज बालाचर्तुदशी, पितृ मोक्षका लागि शतविज छर्ने दिन
|

आज बालाचर्तुदशी, पितृ मोक्षका लागि शतविज छर्ने दिन

अर्जुनधारा । आज बालाचतुर्दशी पर्व, हिन्दु धर्मवलम्बीले झापाको अर्जुनधारा जलेश्वरधाममा बिहान सतबीज छरेर मनाउँदैछन् । त्रयोदशीका दिन हिजो बेलुकी दीपदान गरी रातभर जाग्राम बसेर आज बिहानैबाट देशभरका शिवालयमा सतबीज छर्ने परम्परा छ । पूर्वको पशुपतिनाथ नामले चिनिने अर्जनधारामा हजारौं भक्तजनको भिडभाड रहेको मन्दिरका अध्यक्ष नबिन गट्टानिले जानकारी दिनुभयो । धाममा मध्यराति १ बजेबाट नै सतबीज…

अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ
|

अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ

झापा । साउथ अफ्रिका पठाइदिने प्रलोभन देखाएर लाखौँ ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौँको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी रहेका छन्।  उनले दुई जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिने भनेर १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।  प्रतिव्यक्ति साढे ८ लाख रुपैयाँ लाग्ने र मासिक…

झापाका चार पालिकामा सोमबार स्थानीय बिदा
|

झापाका चार पालिकामा सोमबार स्थानीय बिदा

झापा । झापाका चार वटा पालिकाले भोलि (सोमबार) स्थानीय बिदा दिएका छन् । हिन्दु धर्मावलम्बीहरूको बाला चतुर्दशी पर्वका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका ,बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले भोलि बिदा दिएका हुन् । ती पालिकाहरूले सूचना जारी गरी भोलि नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने जनाइएको छ…

अर्जुनधाराले उचाल्यो प्रथम झापा लिगको उपाधि
|

अर्जुनधाराले उचाल्यो प्रथम झापा लिगको उपाधि

भद्रपुर  । भद्रपुरको मेची रंगशालामा सम्पन्न प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो । उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र…

घुम्नजाने हो झापा ? जानुस् यी ठाउँ
| |

घुम्नजाने हो झापा ? जानुस् यी ठाउँ

झापा । कुनै समय सम्पन्नले मात्र समय बिताउन घुमफिर गर्न जाने गर्छन् भन्ने मान्यता थियो । तर, अहिले समाज विस्तारै परिवर्तन आएको छ । ठाउँ-ठाउँमा पर्यटकीय स्थलहरू बनिन थालेका छन् । मौका मिलेसम्म मानिसहरू घुमेर व्यस्त जिन्दगीमा एक दिन भए पनि रमाउन हुन चहान्छन् । यसै कुरालाई मध्यनगर गर्दै झापामा पनि पछिल्लो समय पर्यटकीय स्थलहरू…

काठ तस्करीमा डीआईजीका घुमुवाको सेटिङ: सशस्त्र प्रहरीको मिलेमतोको जालो नेपाल प्रहरीले तोड्यो, घुस दिन खोज्ने पक्राउ
|

काठ तस्करीमा डीआईजीका घुमुवाको सेटिङ: सशस्त्र प्रहरीको मिलेमतोको जालो नेपाल प्रहरीले तोड्यो, घुस दिन खोज्ने पक्राउ

झापा । सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेलका घुमुवा सशस्त्र प्रहरी सहायक निरीक्षक सिकेन्द्र कुवँरको सेटिङ र मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको जालो शनिश्चरे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुमार खड्काले तोडेका छन् ।दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी रोक्न प्रहरी नायव निरीक्षक खड्का ‘एक्सन’ मा…

पूर्वाधार कार्यालयको संरक्षण निर्माण व्यवसायीलाई, बनेन् बिर्तामोडको हर्कलाल मार्ग
|

पूर्वाधार कार्यालयको संरक्षण निर्माण व्यवसायीलाई, बनेन् बिर्तामोडको हर्कलाल मार्ग

झापा । दी कञ्चनजङ्घा कन्स्ट्रक्सन कम्पनीलाई भौतिक पूर्वाधार कार्यालय झापाले संरक्षण गर्दा हर्कलाल मार्ग ठेक्का लागेको लामो समय बितिसक्दा समेत निर्माण सम्पन्न हुन नसकेको भन्दै स्थानीयले सडक बन्द गरेर विरोध जनाएका छन् । भौतिक पूर्वाधार कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाहीको सट्टा संरक्षण गर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको भन्दै स्थानीयले हर्कलाल…

गाउँ-गाउँमा ‘सिंहदरबार’ हैन भ्रष्टाचार पुग्यो
| |

गाउँ-गाउँमा ‘सिंहदरबार’ हैन भ्रष्टाचार पुग्यो

झापा । बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ को नवनिर्मित कार्यालय भवन चुहिएर चर्कन थाले पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले छानवीन थालेको छ । स्थानीयले भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेर अनियमितता गरेको उजुरी दिए पछि आयोगले छानवीन थालेको हो । अख्तियारको प्राविधिकसहितको छानवीन टोलीले बुधवार वडा कार्यालय भनवको निरीक्षण तथा नापजोख गर्दै स्थानीय र…

चिया उत्पादक र श्रमका पीडा एकातिर, तारे होटलमा कार्यक्रम गर्दै बोर्ड
| |

चिया उत्पादक र श्रमका पीडा एकातिर, तारे होटलमा कार्यक्रम गर्दै बोर्ड

बिर्तामोड । नेपालमा हुने चिया उत्पादनको ९९ प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको छ । यहाँ अर्थोडक्स र सिटिसी दुवै चिया उत्पादन हुन्छ । चिया तथा कफी विकास बोर्डका कार्यक्रम पनि कोशीमा हुन गर्छ । तर, बोर्डले गर्ने हरेक कार्यक्रम कर्मकाण्डी हुन्छ । गत वर्ष बोर्डले चिया उत्पादक, उद्योगी, कृषक र श्रमिकका कुरा सुन्न बिराटनगरमा कार्यक्रम…