कोशी प्रदेश : किन डरायो एमाले ?
| | |

कोशी प्रदेश : किन डरायो एमाले ?

ईखरीपाटी राजनीतिक ब्यूरो बिर्तामोड । राजनीतिक अस्थिरतामा कोशी प्रदेशले रेकर्ड कायम गरेको छ । एक वर्षमा सरकार गठनका लागि संविधानको धारा १६८ को पाँच वटै उपधारा प्रयोग भइसकेका छन् । अर्थात् कोशी प्रदेशले अस्थिरताको विजारोपण मात्र गरेको छैन, नेपालको संघीयताको इतिहासमा नै चलखेल र संघीयतालाई बदनाम बनाउने रेकर्ड कायम गरेको छ । जसले संघीयता विरोधीलाई…

ईखरीपाटीको शुभारम्भ
| |

ईखरीपाटीको शुभारम्भ

बिर्तामोड । ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा सञ्चालित ईखरीपाटी डटकम सञ्चालनमा आएको छ । बुधबारबाट ईखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले जानकारी दिए । यो अनलाइनलाई www.ekharipati.com मा हेर्न सकिने उनले बताए । यसको मुख्य कार्यालय बिर्तामोड–५ मा रहेको छ । ‘अनलाइन सञ्चार माध्यममा भिड बढाउन मात्र हैन सशक्त सञ्चार माध्यमको रूपमा खबरदारी…

ठेकेदारको लापरबाहीले दमक–चिसापानी सडक अलपत्र

ठेकेदारको लापरबाहीले दमक–चिसापानी सडक अलपत्र

इलामको माङ्सेबुङ गाउँपालिकास्थित दमक चिसापानी सडकको कालोपत्रे गर्ने कामको म्याद सकिनै लागे पनि सडक निर्माण भने अलपत्र छ । काम सम्पन्न गर्ने म्याद नजिकिँदै छ, सडक निर्माणको काम भने अलपत्र छ । निर्माण कम्पनीले काम गर्दागर्दै छोडेपछि भेल बाढीको निकास नहुँदा कतिपय ठाउँमा सडक अवरुद्ध छ । बाटो कटिङ र ब्रेकर लगाई सडक अलपत्र बनाएर…

राष्ट्रियसभाको बैठक स्थगित
|

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ ।  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।  राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय ससद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा…

के डेगीं सम्बन्धी समाचारले तपाईँको ध्यान आकर्षित गर्छ ? गर्नुपर्छ ।

के डेगीं सम्बन्धी समाचारले तपाईँको ध्यान आकर्षित गर्छ ? गर्नुपर्छ ।

पक्कै तपाईंको ध्यान डेंगी सम्बन्धी समाचारले तान्ने गरेको छ । त्यो किनभने, डेंगी हाम्रा लागि सानो कुरा होइन— गत वर्ष यही रोगले नेपाललाई कति नराम्रोसँग प्रभावित गरेको थियो हाम्रो स्मृतिमा ताजै छ । तर विगतमा भएका नराम्रा घटनाहरुलाई उपेक्षाको व्यवहार गर्ने मानवीय गुण हो त्यसैले यस वर्ष डेंगीको खतराप्रति बेपरवाह हुनसक्छौं । हामी यस विषयमा…

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो 
|

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो 

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ । Source:…

दसैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

दसैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ — यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले…

कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई
|

कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् । ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राखेका हुन् । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो । कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।…

मुस्लिम आयोगले बुझायो राष्ट्रपतिलाई प्रतिवेदन
|

मुस्लिम आयोगले बुझायो राष्ट्रपतिलाई प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शितल निवास पुगेर सोमबार आयोग अध्यक्ष समिम मियाँ अन्सारीले प्रतिवेदन पेश गरेका हुन्। राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताएका थिए। आयोगको मुस्लिम…

|

‘चिर्कटो’ सम्झौताको भविष्य

के-के स्वार्थले यो सम्झौतामा पुगे तीन नेता?   शुक्रबार दिउँसो कोशी प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र कांग्रेसका ८ सहित एमालेका सांसदहरूको समर्थनमा केदार कार्कीले निवेदन दिएपछि त्यसको तरंग काठमाडौंसम्मै आइपुग्यो। बिहान सत्ता साझेदार दलका शीर्ष नेताहरूले आङ्बोलाई मुख्यमन्त्री बनाउन गरेको लिखित सहमति बाहिर नआउँदै तोडिएपछि शुक्रबार राति नै प्रधानमन्त्री…