संघीय संसदको पहिलो अधिवेशन आजदेखि शुरू

संघीय संसदको पहिलो अधिवेशन आजदेखि शुरू

गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेका लागि संसदको पहिलो अधिवेशन बोलाउनुभएको हो । सोमबार बस्ने बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक…

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल÷मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो । निगमले पेट्रोल र डिजेल÷मट्टितेलको मूल्यमा प्रतिलिटर रु तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु २० घटाएको छ…

सत्ता साझेदार दलको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरू

सत्ता साझेदार दलको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरू

आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारका लागि संसदमा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको छ। साथै बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। न्यूनतम साझा कार्यक्रमलाई छिट्टै औपचारिक रूपमा…

गण्डकीले आज नयाँ मुख्यमन्त्री पाउँदै

गण्डकीले आज नयाँ मुख्यमन्त्री पाउँदै

गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ। एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले तोकिएको समयसीमाभित्रै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरिने बताए। ‘बहुमत सदस्यको समर्थनसहित…

मुख्यमन्त्री बनाउन केन्द्रका नेताको तोकादेश कुरिरहेका प्रदेश सांसद गण्डकीमा मुख्यमन्त्री चुन्न सत्ता गठबन्धनमा आबद्ध एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदले हस्ताक्षर गरेर राखेका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री दाबी गर्न दिएको समय सोमबार दिउँसो ४ बजे सकिँदैछ। त्यसअघि नै शीर्ष नेताको बैठकले जसलाई तोक्छ, उसैलाई मुख्यमन्त्री बनाउने गरी गण्डकीका सांसद पर्खिरहेका छन्। गण्डकीमा मुख्यमन्त्रीमा…

मधेसमा जसपा संसदीय दलको नेता बन्न लालबाबु र सरोजकुमार मैदानमा

मधेसमा जसपा संसदीय दलको नेता बन्न लालबाबु र सरोजकुमार मैदानमा

मधेस प्रदेशमा जनता समाजवादी पार्टीले चुनाव गरेर संसदीय दलको नेता चुन्ने भएको छ। संसदीय दलको नेता बन्न मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पूर्वसभामुख सरोजकुमार यादवले उम्मेदवारी दिएका छन्। यसअघि संसदीय दलको नेतामा अन्य आकांक्षीहरू देखिए पनि उनीहरूले यादवलाई समर्थन गरेको जसपा स्रोतको भनाइ छ। मधेस प्रदेशमा जसपाका १६ जना सांसद छन्। जसपाले केन्द्रमा पुष्पकमल…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टाउको दुखाइ बनेका यी लोपोन्मुख गिद्ध!

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टाउको दुखाइ बनेका यी लोपोन्मुख गिद्ध!

उनीहरूकै बास र आकाशमा बनाइयो विमानस्थल, अहिले धपाउन परेको छ मुस्किल मंगोलियाबाट जाडो छल्न खैरो गिद्ध अर्थात युरासियन भल्चर यतिबेला पोखरामा आएका छन्।  खैरो गिद्ध मात्र होइन, मंगोलियाबाट राज गिद्ध अर्थात इजिप्टर मोनाकर, गुमायु महाचील अर्थात स्टिपिगल लगायतका मांसहारी चरा पनि जाडो छल्न पोखरा आएका छन्। विभिन्न देशबाट लामो यात्रा गरेर पोखरा आएका विविध प्रजातिका मांसहारी…

आइपुगे चीनका नयाँ राजदूत सङ
|

आइपुगे चीनका नयाँ राजदूत सङ

नेपालका लागि चीनका नयाँ राजदूत काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार नवनियुक्त राजदूत चेन सङ आइतबार काठमाडौं आइपुगेका हुन्। काठमाडौं आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको उल्लेख गरेका छन्। नेपाल-चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू…

अमेरिकामा ११ पटक मतदान भयो तर सभामुख चुनिएनन्

अमेरिकामा ११ पटक मतदान भयो तर सभामुख चुनिएनन्

संयुक्त राज्य अमेरिकामा संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स लगातार तीन दिनसम्म सभामुखविहीन भएको छ। बिहीबार सभामुख चुन्न भएको मतदानमा पनि कुनै उम्मेदवारले निर्वाचित हुन चाहिने २१८ सांसदको समर्थन पाउन नसकेपछि संसद सभामुखविहीन भएको हो। सभामुख छान्न बिहीबार पाँच पटक मतदान भएको थियो।  अमेरिकाको तल्लो सदनमा प्रतिपक्षी दल रिपब्लिकनको बहुमत छ। गत नोभेम्बरमा भएको मिड…

‘ती मूर्ति कुनै पनि सार्वजनिक स्थानमा राख्न पाइने छैन’

‘ती मूर्ति कुनै पनि सार्वजनिक स्थानमा राख्न पाइने छैन’

१४ सय वर्ष पुरानो जात्रामा उत्पन्न बुंगमती र कीर्तिपुरको विवाद रातो मच्छिन्द्रनाथ र उनकी ‘प्रेमिका’ भनिने कीर्तिपुर, प्यंगथाँकी याकः मिसा (एक्ली केटी) बारे जति पनि किम्बदन्ती सुनिएका छन्, ती सबैमा एउटा कुरा समान छ — याकः मिसा कसैगरी पनि रातो मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन्। उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन्। तर लोकले मानेका लोकेश्वरको निम्ति…