तीन क्विन्टल गाँजासहित साह पक्राउ
| | |

तीन क्विन्टल गाँजासहित साह पक्राउ

झापा । धनकुटाको भेडेटार रवि राँके सडकखण्डको साँगुरीगढी गाउँपालिका ६, काम्फेकबाट प्रहरीले तीन क्विन्टल गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । मंगलबार राति जाँचका क्रममा को १ च ३४७८ नम्बरको कारबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा कारभित्र कालो प्लास्टिकले…

चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
| | |

चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै

जलेश्वर । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत  दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१…

दुर्गाको प्रसाईं घरमा सर्च अपरेसन
|

दुर्गाको प्रसाईं घरमा सर्च अपरेसन

झापा। दुर्गा प्रसाईको खोजी कार्य तीब्र पारेको प्रहरीले चैत १५ गतेको राजावादीहरुको राजधानीको हिंसात्मक प्रदर्शनमा संलग्न थप १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाका ६ जना रहेका छन् । १८ जनामध्ये ८ जनामाथि राज्यविरुद्धको कसूर र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अरुलाई आपराधिक उपद्रव कसूरमा म्याद थपिएको छ…

कोइरालाले कमाण्ड सम्हालेदेखि अपराध अनुसन्धानमा सक्रिय इलाम प्रहरी
|

कोइरालाले कमाण्ड सम्हालेदेखि अपराध अनुसन्धानमा सक्रिय इलाम प्रहरी

झापा । प्रहरी उपरीक्षक एकनारायण कोइरालाले कमाण्ड सम्हालेदेखि नै अपराध अनुसन्धानमा इलाम प्रहरी सक्रिय भएर लागेको छ । छोटो अवधिमै इलाममा जघन्य अपराधका सफल अनुसन्धानहरु भएका छन् । प्रहरी उपरीक्षक कोइरालाले गत माघ २३ गतेदेखि जिम्मेवारी सम्हालेका छन् । त्यसयता विगत दुई महिनाको अवधिमा विभिन्न पाँचवटा जघन्य अपराधमा संलग्न अपराधीहरुलाई पक्राउ गर्न इलाम प्रहरी सफल…

उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
|

उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो

झापा ।  महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौं चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए । उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य…

आजको मौसम
| |

आजको मौसम

झापा। पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ ।

बिहारसँग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्रमा तस्करी मेला
|

बिहारसँग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्रमा तस्करी मेला

झापा । भारतको बिहार राज्यसँग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्रका बिभिन्न स्थानबाट ब्यापक तस्करी भइरहेको पाइएको छ । कपडा, जुत्ताचप्पल, सुर्ति, चिनी, कम्प्युटरका पार्टस लगायतका करोडौ मुल्य बराबरका अबैध सामाग्रीको तस्करी हुने गरेको हो । झापा गाउँपालिकाको झापा बजार पश्मिबाट स्थानिय राजेस , बिनोद लगायतका नाम गरेका ब्यक्तिहरुको संलग्नतामा किराना र कपडा तस्करी भईरहेको छ…

झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती
| |

झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती

झापा । झापामा २० हजार हेक्टर जमिनमा कृषकले चैते धानखेती लगाएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कृषकलाई…

झापामा हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु
|

झापामा हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु

झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाए । यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चारजनाले ज्यान…

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित
|

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित

झापा ।नेकपा माओवादी केन्द्रको भ्रातृसंस्था प्रेस सेन्टर नेपालको अध्यक्ष कमल गिरी निर्वाचित भएका छन्। गएराति सम्पन्न मतदानमा गिरीले ३६६ मत ल्याएर विजयी भए। उनको प्रतिस्पर्धी दीपेन्द्र रावलले १ सय ७५ मत पाए। यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारीले ३९७ मत ल्याएर विजयी हुँदा सुदिप बर्देवालाई पराजित भए। सेन्टरको ५ जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन्।…