झापाको धनुषकोटीधाम पिकनिक खान गएका दुई समूहबीच ‘ग्याङ फाइट’
|

झापाको धनुषकोटीधाम पिकनिक खान गएका दुई समूहबीच ‘ग्याङ फाइट’

झापा । झापाको कनकाई नगरपालिका- २ धनुषकोटीधाम स्थित सुकेडाँगीमा पिकनिक खान गएका दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । ग्याङ फाइट हुँदा तीन जना घाइते भएका छन् । सोमबार बिर्तामोड र सुरुङ्गाका युवाहरू पिकनिक खान त्यहाँ गएका थिए । मादक पदार्थ सेवन गरी ती दुई समूहका युवाहरुबीच वादविवाद भई हानाहान भएको थियो । ग्याङ फाइटमा परी बिर्तामोड…

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा पुरस्कार  सुवेदी, खरेल, श्रेष्ठ र अधिकारीलाई
| |

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा पुरस्कार सुवेदी, खरेल, श्रेष्ठ र अधिकारीलाई

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यसवर्ष वितरण गर्ने पुरस्कारका लागि पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०८० सालमा प्रदान गरिने पुरस्कारका लागि छनौट समितिले प्रस्ताव गरेका कृति तथा व्यक्ति अनुमोदन गरेको हो ।बैठकले २०७९ सालमा प्रकाशित कृतिहरु मध्येबाट झापा भद्रपुर निवासी साहित्यकार होम…

अयोध्यामा प्राण प्रतिष्ठा, झापामा राम उत्सव
|

अयोध्यामा प्राण प्रतिष्ठा, झापामा राम उत्सव

झापा । भारतको अयोध्यास्थित नवनिर्मित राम मन्दिरमा सोमबार गरिएको प्राण प्रतिष्ठाको अवसरमा झापामा पनि राम उत्सव हर्सोउल्लासका साथ मनाइएको छ । पाँच सय वर्षपछि भगवान् रामलाई दिव्य मन्दिरमा प्रवेश गराएको अवसरमा भद्रपुरमा झाँकीसहित वृहत् र्‍याली निकालिएको छ । भद्रपुर-५ मेची किनारस्थित हनुमान मन्दिरमा विशेष पूजा अर्चना गरी र्‍याली निकालिएको थियो । हनुमान मन्दिरबाट निकालिएको र्‍याली बसपार्क,…

इलाम गोल्डकप : एनआरटी सेमीफाइनल प्रवेश
| |

इलाम गोल्डकप : एनआरटी सेमीफाइनल प्रवेश

इलाम । न्युरोड टीम (एनआरटी) इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइलन खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले रोक्दै एनआरटीले सेमीफाइनलको यात्रा तय गरेको हो । निर्धारित  सयम र अतिरिक्त समयमा समेत दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एनआरटीका सनम लिम्बू,…

टाउकोमा चोट लागेको अवस्थामा अर्जुनधारामा एक महिला मृत फेला
| |

टाउकोमा चोट लागेको अवस्थामा अर्जुनधारामा एक महिला मृत फेला

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–६ बिहानी टोलस्थित ब्याडमिण्टन कवर्ड हलको बाहिर सोमवार (आज) बिहान एक महिला मृत फेला परेकी छिन् । माइतीघर माई नगरपालिका इलाम रहेकी र हालको स्थायी बसोबास पत्ता लागि नसकेकी अन्दाजी ५० बर्षिया माया मगर नाम गरेकी महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी…

भारतकाे अयोध्यास्थित रामकाे मुर्तिमा प्राणप्रतिष्ठा गरिँदै
| |

भारतकाे अयोध्यास्थित रामकाे मुर्तिमा प्राणप्रतिष्ठा गरिँदै

काठमाडाैं । आज भारतको अयोध्यामा निर्मित राममन्दिरमा रहेका भगवान रामकाे मुर्तिमा प्राणप्रतिष्ठा गरिँदै छ। लामो संघर्षपछि निर्माण भएकाे राममन्दिरमा राखिएकाे श्रीरामकाे मुर्तिमा प्राणप्रतिष्ठा गर्न  लागिएकाे हाे । आजको दिनलाई भारतमा विषेशरुपमा लिईएको छ। भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह शुरू हुनेछ भने प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो २ बजे १५ मिनेटमा शिव मन्दिरको पूजा गरेपछि बैद्धिकरुपमा…

निरन्तर बढेको जाडोले पूर्वी तराईकाे जनजीवन प्रभावित
| | |

निरन्तर बढेको जाडोले पूर्वी तराईकाे जनजीवन प्रभावित

महोत्तरी । पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ। लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन् । जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । चिसो बढेसँगै बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी…

नक्कली सवारी लाइसेन्स प्रकरण : १० महानिर्देशकको पालामा  ६६ हजार ६६ लाइसेन्स जारी
| |

नक्कली सवारी लाइसेन्स प्रकरण : १० महानिर्देशकको पालामा  ६६ हजार ६६ लाइसेन्स जारी

बिर्तामोड । ०७२ भदौयता गत भदौसम्म यातायात व्यवस्था विभागका १० महानिर्देशकको पालामा लिखित परीक्षा र ट्रायलविना नै ६६ हजार ६६ थान नक्कली लाइसेन्स जारी भएको भेटिएको छ । नक्कली लाइसेन्सका सम्बन्धमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागबाट कागजात लगेर अनुसन्धान गरिरहेको छ ।  नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार सबैभन्दा धेरै नक्कली लाइसेन्स रूपनारायण भट्टराईको पालामा जारी भएको देखिएको…

तस्करी नियन्त्रणमा झापा प्रहरीको सक्रियता : एक वर्षमा ५ करोड ४२ लाखको सामान भन्सारमा बुझायो
| |

तस्करी नियन्त्रणमा झापा प्रहरीको सक्रियता : एक वर्षमा ५ करोड ४२ लाखको सामान भन्सारमा बुझायो

झापा । झापामा नेपाल प्रहरीले भारतबाट भन्सार छलेर नेपाल ल्याइएको ५ करोड ४२ लाख ६६ हजार बराबरको गाडी तथा सामान भन्सार कार्यालयलाई बुझाएको छ । गत वर्षको पुसदेखि चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२ महिनामा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई झापा जिल्ला प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।…

यस बर्षको एसईई परीक्षा चैत १५ गतेदेखि
| |

यस बर्षको एसईई परीक्षा चैत १५ गतेदेखि

झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते शुरु हुने भएको छ। एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको हो। आज (आइतवार) बसेको परीक्षा बोर्डको बैठकले एसईई सो मितिमा गर्ने निर्णय गरेको हो।  बोर्ड अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षाका बीचमा होली/फागु पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको…