प्याब्सनको नृत्य प्रतियोगितामा बेल्स मोडेल दुई बिधामा विजयी
|

प्याब्सनको नृत्य प्रतियोगितामा बेल्स मोडेल दुई बिधामा विजयी

रञ्जित प्रसाई बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाद्वारा आयोजित नृत्य प्रतियोगितामा बिर्तामोड-७ को बेल्स मोडेल इङलिस स्कुल दुइवटा बिधामा विजयी भएको छ । प्याब्सन झापाको वार्षिक कार्यक्रमअन्तर्गत बिर्तामोडस्थित कोहेड कलेजमा बुधबार र बिहीबार भएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको नृत्य प्रतियोगितामा बेल्स मोडेल इङलिस स्कुल दुइवटा बिधामा विजयी भएको हो ।…

कमलका खेलाडीले रेफ्री कुटे
|

कमलका खेलाडीले रेफ्री कुटे

बिर्तामोड । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता कमल गाउँपालिकाका खेलाडीले रेफ्री कुटेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा बिहीबारको कमल गाउँपालिका र अर्जुनधारा गाउँपालिकाबीच भएको खेलमा विवाद हुँदा खेलाडीले रेफ्री कुटेका हुन् । खेलको ६५ औं मिनेटमा रेफ्री डिकबहादुर श्रेष्ठले अर्जुनधारा नगरपालिकालाई पेनाल्टी दिएका…

झापा लिगमा अर्जुनधारा विजयी,कचनकवल र भद्रपुरको बराबरी
|

झापा लिगमा अर्जुनधारा विजयी,कचनकवल र भद्रपुरको बराबरी

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ । आजको बराबरी नतिजाले कचनकवल समूह ग को दोस्रो स्थानमा उक्लिएको छ भने भद्रपुर तेस्रो स्थानमा पुगेको छ । समान दुई खेल खेलेका यी दुवै…

कमलको कमाल
| |

कमलको कमाल

उदाहरणीय कृषक, लाखौँ आम्दानीईखरीपाटी विशेषबिर्तामोड । युवा पुस्ताका नेपालीको मुखैमा झुण्डिएको छ–‘नेपालमा केही हुँदैन’ । अर्थात् विदेश नै पहिलो विकल्प हो । अहिले त रोजगारीका लागि विदेसिनेको लर्को नै छ । कति बाध्यताले विदेसिन्छन् त कति रहरले । स्वदेशमा रोजगारी नपाएको भन्दै विदेसिनेको संख्या दैनिक १५ सय बढी छ । विदेशबाट रेमिट्यान्स मात्र आउँदैन ।…

तपाईंले देख्नुभयो जाँतो–ढिँकी ?
|

तपाईंले देख्नुभयो जाँतो–ढिँकी ?

ईखरीपाटी विशेषबिर्तामोड । जब छोराले ३० मिनेटमै मिलमा लगेर ४० केजी धान पिसाएर ल्याए तब इलाम रोङ गाउँपालिका–१ की जीवनकुमारी राई छक्क परिन् । उनलाई सपना जस्तै लागेको छ । किनकि पहिला घण्टौँ लाग्ने धान केही छिनमै धानबाट चामल बन्यो । ‘तपाईंहरूलाई के थाहा उबेला बिहान तीन बजे नै उठेर ६ बजेसम्ममा ८ पाथी धान…

कोशीमा डराएको एमाले : बजेटमा दुई दिन विरोध , अन्तिममा सहयोग
|

कोशीमा डराएको एमाले : बजेटमा दुई दिन विरोध , अन्तिममा सहयोग

झापा । कोशीमा मध्यावधिदेखि डराएको नेकपा एमालेले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा सहयोग गर्दा संसदबाट सर्वसम्मत पारित भएको छ । पहिलो चौमासिक सकिँदा अध्यादेशलाई प्रतिस्थापन गर्न आएको विधेयक बुधबार सर्वसम्मत पारित गरेको हो । अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन गर्न ९ मंसिरमा मुख्यमन्त्री एवं आर्थिक मामिलामन्त्री केदार कार्कीले प्रदेशसभामा पेश गरेको बजेटमाथि एमाले र राप्रपाले सुरुमा…

पालिकास्तरीय फुटबलमा गौरादह र शिवसताक्षी  विजय

पालिकास्तरीय फुटबलमा गौरादह र शिवसताक्षी विजय

भद्रपुर, । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् । आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई हराएको हो । पहिलो जित दर्ता गर्दै गौराहदले ३ अंक जोडेको छ । समान दुई खेल खेलेको कनकाईले अंक जोड्न सकेको छैन…