प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
| |

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

काठमाडौँ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो…

६ वर्षदेखि मुडाको मूल्य नबड्दा व्यवसाय नै संकटमा
| |

६ वर्षदेखि मुडाको मूल्य नबड्दा व्यवसाय नै संकटमा

शम्भु दाहालबिर्तामोड । एकनासले टाउको निहुर्याएर डोरीको पोया बाट्दै गर्नुभएका अर्जुनधारा–१० का पदमबहादुर राईलाई को आयो ? को गयो ? मतलब छैन । मतलव छ त बाँस काट्ने, खिप्ने, मुडा बुन्ने । राई विगत २० वर्ष आफ्नै घरैमा मुडा उद्योग संञ्चान गर्दैछन् । अर्जुनधारा–१० र मेचीनगर १२ मा रहेको कालिझोडा गाउँलाई कुनै समय ’मुडाको गाउँ’…

समयसँगै प्रविधि र प्रक्रिया फेरिए, फेरिएन मेची भन्सारमा कर्मचारीको असुली धन्दा
| |

समयसँगै प्रविधि र प्रक्रिया फेरिए, फेरिएन मेची भन्सारमा कर्मचारीको असुली धन्दा

शम्भु दाहाल काँकडभिट्टा । भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा मेची भन्सारका कर्मचारीले अवैध असुली गर्ने गरेका छन् । पूर्वीनाका काँकरभिट्टाबाट नेपालतर्फ आउने सवारी साधनले भन्सार पत्र (सुविधा) काटेर मात्र नेपाल प्रवेश गर्न पाउँछ । सुविधा काट्नकै लागि भनेर मेची भन्सार कार्यालयमा सुविधा काउन्टर खडा गरेको छ । भारतबाट नेपाल…

अलैँचीको उत्पादन क्रमशः घट्दै
| | |

अलैँचीको उत्पादन क्रमशः घट्दै

बिर्तामोड । कुनै समय ‘कालो सुन’को नामले चिनिएको अलैँचीको मूल्य मात्र घटेको छैन, उत्पादन पनि घट्न थालेको छ । कुनै समय प्रतिमन एक लाख बढी मूल्य भएका कारण यसलाई ‘कालो सुन’ को नाम दिइयो । तर, अहिले मूल्यसँगै उत्पादन घटेपछि अलैँची उत्पादक चिन्तित् छन् । उत्पादित अलैँचीमा भारतीय बजारको मात्र एकाधिकार हुँदा अलैँची व्यवसायीलाई समेत…

स्वाद फेर्नेहरूको साँझ
| |

स्वाद फेर्नेहरूको साँझ

ईखरीपाटी विशेषबिर्तामोड । बिर्तामोडमा बस्दै आएका राजकुमार साह भद्रपुर रोडमा २० वर्षदेखि ठेलामा मःम चाउमिन, छोइला बेचेर मासिक ७५ हजार कमाउँछन् । निजी विद्यालयमा पढ्ने छोरीको शुल्क, कोठा भाडा, औषधी उपचार खर्च गरेर ३ जनाको परिवार पालेर पनि राम्रै बचत गर्छ, उनी । काम गर्ने आत्माविश्वास र शरीरामा जाँगर हुने हो भने पैसा कमाउन बिदेश…

कमलको कमाल
| |

कमलको कमाल

उदाहरणीय कृषक, लाखौँ आम्दानीईखरीपाटी विशेषबिर्तामोड । युवा पुस्ताका नेपालीको मुखैमा झुण्डिएको छ–‘नेपालमा केही हुँदैन’ । अर्थात् विदेश नै पहिलो विकल्प हो । अहिले त रोजगारीका लागि विदेसिनेको लर्को नै छ । कति बाध्यताले विदेसिन्छन् त कति रहरले । स्वदेशमा रोजगारी नपाएको भन्दै विदेसिनेको संख्या दैनिक १५ सय बढी छ । विदेशबाट रेमिट्यान्स मात्र आउँदैन ।…

फलफूल व्यवसायी समस्यामा
|

फलफूल व्यवसायी समस्यामा

शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार वर्षाको पानीले डुबानमा पर्दा फलफूल व्यवसायीको विजोग भएको छ । वर्षाको पानीको उचित निकास नहुँदा दुई महिनादेखि बजार क्षेत्र डुबानमा परेको छ । पसलसम्म वर्षाको पानी भरिएपछि व्यवसायी मर्कामा परेका हुन् । खोका छाप्रा राखेर दुई दशकदेखि कलुवापुर बजार छेउमा फलफूल बेच्दै आउनुभएका नारद जोशी व्यापार नहँुदा निकै निरास हुनुहुन्छ…

रोकियो ५० अर्ब भुक्तानी, अर्थमाथि रकमान्तरको दबाब
|

रोकियो ५० अर्ब भुक्तानी, अर्थमाथि रकमान्तरको दबाब

१० असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० सकिन करिब २० दिन बाँकी रहँदा सरकारले काम भइसकेका आयोजनाहरुमा करिब करिब आधा खर्बको भुक्तानी गर्न सकेको छैन । यसअघि स्रोत सुनिश्चितता दिए पनि पर्याप्त बजेट विनियोजन नभएका शीर्षकमा बढी खर्च भएपछि यस्तो दायित्व भुक्तानीमा मन्त्रालयहरुले सकस भोगिरहेका छन् । विगत अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्का प्रणालीका लागि…

नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ६७ करोड ५६ लाख
|

नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ६७ करोड ५६ लाख

नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ। बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’ मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ। उपमहानगरपालिकाको १३औ‌ं नगरसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख प्रशान्त विष्टले नगर विकासलाई विशेष प्राथमिकता दिएको बताए। वर्षाको समयमा हुने डुबान कम गर्नका लागि नालीको प्रभावकारीरूपमा सरसफाइ तथा व्यवस्थापन गर्ने…

भारतबाट १० महिनामा ५८ करोडको गोलभेंडा आयात
|

भारतबाट १० महिनामा ५८ करोडको गोलभेंडा आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेडा आयात भएको हो । यस अवधिमा ताजा र अचार प्रयोजनका लाग गरी तीन क्याटोगोरीमा गोलभेडा भित्रिएको विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा…