‘यही अवस्था रहे राजतन्त्र फर्कदैन भन्न सकिन्न ’-अनिल विरही ‘सि’
|

‘यही अवस्था रहे राजतन्त्र फर्कदैन भन्न सकिन्न ’-अनिल विरही ‘सि’

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु पर्ने बताएका छन्।बिहीवार (आज) बिर्तामोडमा आयोजित संवाद कार्यक्रममा बोल्दै विरहीले सरकारले दमन गरेर पहिचानको आवाज दवाउन नसक्ने बताए । पहिचानको पक्षमा उठेको आवाजलाई कमजोर नठान्न सुझाउदै बिरहीले समस्या समाधानका लागि जनमत संग्रह…

मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा
|

मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा

दमक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुंगा प्रहार भएको छ । उनी सवार गाडीमाथि दमकमा पहिचानवादीहरूले ढुंगा प्रहार गरेको हुन् । दमक नगरपालिकाले आयोजना गरेको लागूऔषध नियन्त्रण, रोकथाम, चेतना र उपचार अभियानको शुभारम्भ कार्यक्रममा आएका मुख्यमन्त्री कार्कीको गाडीमाथि ढुंगा प्रहार भएको हो । मुख्यमन्त्री आउने भएपछि दमकमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको…

जसपालाई कोशी सत्ता : ‘माया बैगुनी, नभई नहुने’
|

जसपालाई कोशी सत्ता : ‘माया बैगुनी, नभई नहुने’

ईखरीपाटी विश्लेषण झापा / जनता समाजवादी पार्टीको पहिलो नारा पहिचानसहितको संघीयता हो । उसले पहिचानसहितको प्रदेशको नामांकनलाई जोडतोडका साथ उठाउने गरेको छ । गत फागुनमा प्रदेश–१ को नाम कोशी नामांकन भएयता जसपा नेता÷कार्यकर्ता सडकमा छन् । तर, कोशीको सत्तामा सधैँ जसपा छ । अचम्मको कुरा त जसपा सत्तामै हुँदा प्रदेशको नाम कोशी रह्यो । कोशी…

जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
|

जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। मदन-आश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरू हुनेछ। महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको खतिवडाले बताए। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने…

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत चेन सोङ्गबीच औपचारीक भेटघाट
|

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत चेन सोङ्गबीच औपचारीक भेटघाट

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबीच औपचारीक भेटघाट भएको छ । आइतवार बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लु पगेका चेनले भेटघाटका क्रममा दुई देशकोबीच सहकार्य गर्दै द्विपक्षीय हितमा काम गर्नु पर्ने बताएको खनालको सचिवालयले जनाएको छ ।

कोशी प्रदेशमा राप्रपालाई सभामुखको ‘लड्डु’
| |

कोशी प्रदेशमा राप्रपालाई सभामुखको ‘लड्डु’

ईखरीपाटी राजनीतिक ब्यूरो बिर्तामोड । प्रदेश सरकार बनाउने संविधानको धारा अर्थात् धारा १६८ को सबै उपधाराको प्रयोगपछि कोशी सरकार बनेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका केदार कार्की दुई महिनाअघि मुख्यमन्त्री बनेका छन् । उनी एमालेको ‘च्याखे’मा कांग्रेसबाट विद्रोह गर्दै मुख्यमन्त्री बने । कांग्रेस नेता डा. शेखर कोइरालाको लविङमा उनी मुख्यमन्त्रीको…

कोशीमा डराएको एमाले : बजेटमा दुई दिन विरोध , अन्तिममा सहयोग
|

कोशीमा डराएको एमाले : बजेटमा दुई दिन विरोध , अन्तिममा सहयोग

झापा । कोशीमा मध्यावधिदेखि डराएको नेकपा एमालेले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा सहयोग गर्दा संसदबाट सर्वसम्मत पारित भएको छ । पहिलो चौमासिक सकिँदा अध्यादेशलाई प्रतिस्थापन गर्न आएको विधेयक बुधबार सर्वसम्मत पारित गरेको हो । अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन गर्न ९ मंसिरमा मुख्यमन्त्री एवं आर्थिक मामिलामन्त्री केदार कार्कीले प्रदेशसभामा पेश गरेको बजेटमाथि एमाले र राप्रपाले सुरुमा…

कोशी सरकार : मन्त्रिपरिषद् विस्तार हुन सकेन, भएका मन्त्रीले पनि पाएनन् जिम्मेवारी
| |

कोशी सरकार : मन्त्रिपरिषद् विस्तार हुन सकेन, भएका मन्त्रीले पनि पाएनन् जिम्मेवारी

ईखरीपाटी राजनीतिक ब्यूरो बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्रीलाई काम गर्न भ्याई–नभ्याई छ । तर, उनको मन्त्रिपरिषद्मा रहेका तीन मन्त्रीहरू फुर्सदिला छन् । मुख्यमन्त्रीको कार्यालयमा बनाइएको कार्याकक्ष पुग्छन् र फर्कन्छन् । काम गर्नलाई उनीहरूको विभाग तोकिएको छैन । अर्थात् उनीहरू विनाविभागीय छन् । तर, मुख्यमन्त्री केदार कार्कीलाई जिम्मेवारीको भारि छ । तीन मन्त्री कांग्रेसका शमशेर राई,…

कोशी प्रदेश : किन डरायो एमाले ?
| | |

कोशी प्रदेश : किन डरायो एमाले ?

ईखरीपाटी राजनीतिक ब्यूरो बिर्तामोड । राजनीतिक अस्थिरतामा कोशी प्रदेशले रेकर्ड कायम गरेको छ । एक वर्षमा सरकार गठनका लागि संविधानको धारा १६८ को पाँच वटै उपधारा प्रयोग भइसकेका छन् । अर्थात् कोशी प्रदेशले अस्थिरताको विजारोपण मात्र गरेको छैन, नेपालको संघीयताको इतिहासमा नै चलखेल र संघीयतालाई बदनाम बनाउने रेकर्ड कायम गरेको छ । जसले संघीयता विरोधीलाई…

राष्ट्रियसभाको बैठक स्थगित
|

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ ।  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।  राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय ससद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा…