ढुंगागिटी निकालेर खोला रित्तिएपछि बल्ल थाहा पायो नगरपालिकाले

ढुंगागिटी निकालेर खोला रित्तिएपछि बल्ल थाहा पायो नगरपालिकाले

प्रहरीको सहयोगमा सयौं ट्याक्टर नदीजन्य पदार्थ जफत चितवनको कयर खोलामा महिनौंदेखि अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गरिएको खुलेको छ। रत्ननगर र खैरहनी नगरपालिकाको सीमामा रहेको उक्त खोलाबाट करोडौं मूल्य बराबरको गिटी ढुंगा उत्खनन् गरिएको भेटिएको हो। वर्षामा मात्रै धेरै पानी बग्ने यो खोलामा पहाडी क्षेत्रबाट बगाएर ल्याएको गिटी, ढुंगा ठूलो परिमाणमा जम्मा हुन्छ। दुई नगरपालिकाले पालैपालो…

बागमतीमा सरकार गठनका लागि आह्वान

बागमतीमा सरकार गठनका लागि आह्वान

बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका हुन्। पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय दिइएको छ। प्रदेश प्रमुखकको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न…

यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो । मङ्गलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचितरुपले…

पाँचथरको फिदिममा आगलागी हुँदा दुई महिलाको मृत्यु

पाँचथरको फिदिममा आगलागी हुँदा दुई महिलाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो। मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिए। राईका अनुसार मेघबहादुर र छोरा वीरेन्द्र सामान्य…

निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरूद्ध सर्वोच्च पुगे मेयर बालेन

निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरूद्ध सर्वोच्च पुगे मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगले तोकेको जरिवानाविरूद्ध सर्वोच्च अदालत पुगेका छन्। मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन्।  निर्वाचन आयोगले मेयर शाह लगायतलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो।  आयोगले उनलाई ७ लाख ५० हजार जरिवाना तोकेको थियो। यस्तै ७ लाख ५० हजार रुपैयाँ चुनावी खर्च…

स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुन माओवादी केन्द्रमै फर्किए

स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुन माओवादी केन्द्रमै फर्किए

रोल्पा १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन्। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी विजयी भएका थिए। हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दिपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम…

कांग्रेसले पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्ने

कांग्रेसले पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्ने

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ। प्रवक्ता प्रकाशशरण महतले बुधबार अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेका छन्। नेकपा माओवादी केन्द्रलगायत ५ दलसँग मिलेर कांग्रेस गत मंसिरको चुनावमा सहभागी भएको थियो। तर त्यसबेला गठबन्धनमा रहेको दल माओवादीले चुनावपपछि नयाँ…

चिसोले पूर्वी नवलपरासीको जनजीवन प्रभावित

चिसोले पूर्वी नवलपरासीको जनजीवन प्रभावित

पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् ।…

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुले साढे चार दशकपछिको सपना पूरा भएको छ । विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन् ।  नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीले…

प्रदेश १ मा नयाँ सरकार बनाउन दलहरु छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा नयाँ सरकार बनाउन दलहरु छुट्टाछुट्टै छलफलमा

विराटनगर । प्रदेश १ मा सरकार गठनको विषयमा दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् । प्रदेश १ मा केन्द्रमा भएको गठबन्धनअनुसार नै सरकार बनाउने गरी दलहरुबीच छलफल भइरहेको हो ।   नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलहरुबीच छुट्टाछुट्टै छलफल भइरहेको जानकारी दिए ।  केन्द्रको गठबन्धन गरेका दलहरुकै नेतृत्वमा सरकार बन्ने भएको कारण उनीहरुसँग छलफल भइरहेको उनको…