बिर्तामोड नगरअस्पतालमा निशुल्क प्रसूती सेवा लिनेको संख्या २४
बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा लिनेको संख्या २४ पुगेको छ । अस्पतालमा असार ३ गते आइतबार देखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएपछि लाभ लिनेको संख्या २४ जना पुगेको हो । अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसंगै नर्मल डेलिभरी (प्रसूती) सेवालाई समेत अघि बढाएको थियो । नगर अस्पतालमा प्रसुती…